न्यायको लागि नेपालीको साथ 🕯️❤️
भारतको कोलकातामा ३१ वर्षीया महिला डाक्टरको बलात्कार पछि भएको विभत्स हत्याको विरोध र न्यायको लागि नेपालगन्ज लगायत देशका विभिन्न अस्पतालमा मैनबत्ती बालेर ऐक्यबद्धता जनाएका छन् ।😓🙏

0 comments:
Post a Comment